पानी जमेको खाल्डोमा डुबेर सुनसरीको बर्जुमा एकजनाकाे मृत्यु

<span class='c1'>पानी जमेको खाल्डोमा डुबेर</span> <span class='c2'>सुनसरीको बर्जुमा एकजनाकाे मृत्यु</span>

विराटनगर, १० माघ  । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रवारेमा पानी जमेको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ५२ को रमेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ । घर नजिकै रहेको पानी जमेको खाल्डोमा साईकल र मानिस सहित डुबेर गम्भिर भएका गुरुङलाई उपचारको लागि विराटनगर लाईफगार्ड अस्पताल पठाईएकोमा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्