बिराट फूटवेयर एक्स्पो : सस्तो जुत्ताचप्पल संगै ५ जनाले पाए मोबाइल उपहार

<span class='c1'>बिराट फूटवेयर एक्स्पो : सस्तो जुत्ताचप्पल </span> <span class='c2'>संगै ५ जनाले पाए मोबाइल उपहार</span>

बिराटनगर माघ १२ ,

विराटनगरमा जारी विराट फुटवयेर एकस्पोको डवल धमाका अफर अन्तरगत शुक्रबार ५ जनाले मोबाइल पुरस्कार पाएका छन। मेलामा हरेक २-२ घण्टामा भिजिटरहरुलाई मोबाइल उपहार दिने गरिएको छ । मोबाइल पुरस्कार पाउनेमा मोहमद अलाम , पवन श्रेष्ठ ,इश्वर श्रेष्ठ , त्रिलोचन गौतम तथा  रबिन ठाकुर रहेका छन् ।

स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ बुधबारदेखि विराटनगरमा सुरु भएको ‘विराट फूटवेयर एक्स्पो’ मा उपभोक्ताको भिड बढेको छ ।

बालाजी मिडिया हाउसको आयोजना तथा नेपाली जुत्ताघरको संयोजनमा विराटनगर–७ सात घुम्ती स्थित खाली जग्गामा बुधबारदेखि आगामी माघ ३० गतेसम्म सञ्चालन हुनेमा मेलामा विराटनगरबाहिरका उपभोक्ताहरुको पनि उल्लेखनिय सहभागिता रहेको छ ।

मेलामा छाला जुत्ता, स्पोर्टस जुत्ता, स्कुल, कलेज, पार्टी सुज, चप्पल, लेडिज चप्प्ल, हवाई च्प्पल लगायतका वस्तु विक्रीका राखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्