ओवी फेसबुक वाच : विराटनगर महानगरपालिकामा रात्रीकालिन काम शुरु

<span class='c1'>ओवी फेसबुक वाच : विराटनगर</span> <span class='c2'>महानगरपालिकामा रात्रीकालिन काम शुरु</span>

विराटनगर, १४ माघ । विराटनगरमा रात्रीकालिन काम शुरु भएको छ । लामो समयसम्म पनि बिराटनगरको विकासको कामले गति लिन नसकेपछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको निर्देशनमा आईतवार देखि रात्रीकालिन काम शुरु भएको हो ।

आफ्नो फेसबुक स्टाटसमा फोटो साबैजनिक गर्दै मेयर भिम पराजुलीका प्रेस संयोजक कौशल निरौलाले अब विराटनगरको विकासको काम रात्रीको समयमा पनि लेखेका छन् । उनले रात र दिन दुवै सिफ्ट काम हुने । विराटनगरको हस्पिटल चोक,सहिद मैदान छेउ र मेनरोडमा कामको गतिलाई रातीको समयमा समेत तिब्र पारिएको कामको मेयर पराजुलीले समेत अनुगमन गरेको उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्