शहीद दिवसको अवसरमा प्रदेश ३ ले सार्वजनिक बिदा दिने

<span class='c1'>शहीद दिवसको अवसरमा प्रदेश ३</span> <span class='c2'>ले सार्वजनिक बिदा दिने</span>

शहीद दिवसको अवसरमा प्रदेश ३ ले सार्वजनिक बिदा दिने भएको छ । गत बुधवार बसेको प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले आगामी १६ गते बिदा दिने निर्णय गरेको हो । केन्द्रीय सरकारले भने शहीद दिवस मनाएपनि बिदा नदिने जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म शहीद दिवसको दिन बिदा नदिएको बताए ।

प्रदेश ३ मा मात्र सार्वजनिक बिदा दिएको याे नै पहिलोपटक हो। अन्य प्रदेशले भने विभिन्न पर्वमा बिदा दिँदै आएको छ । तर प्रदेशले दिएको बिदामा निजी सङ्घसंस्था, केन्द्रीय सरकार अन्तर्गत रहेका सरकारी निकायहरू भने खुल्दै आएका छन् ।

प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाको बारेमा केन्द्रीय सरकारको गृह मन्त्रालयसमेत वोधार्थ पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्