माेरङकाे सुनवर्सीमा सिटी सफारी दुर्घटनामा एकको मृत्यु

<span class='c1'>माेरङकाे सुनवर्सीमा सिटी सफारी</span> <span class='c2'>दुर्घटनामा एकको मृत्यु</span>

विराटनगर, १६ माघ । मोरङको सुनवर्षी नगरपालिका-६ खिर्कीडाँगीमा मंगलवार सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  को. १ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित दुर्घटना हुँदा सफारीमा सवार सुनवर्षी नगरपालिका-९ खुनियावारी ९ बस्ने बर्ष २५ को सूर्यनारायण पासवान घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि कोशी अंचल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्