विराटनगरमा यस्तो घटना : मलद्वारमा लुकाई राखेको लागूऔषध सहित २ जना समातिए

<span class='c1'>विराटनगरमा यस्तो घटना : मलद्वारमा लुकाई</span> <span class='c2'>राखेको लागूऔषध सहित २ जना समातिए</span>

बिराटनगर माघ १७ ,

मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले मंगलवार मलद्वारमा लुकाई राखेको लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । साँझ ७ बजेको लागूऔषध सहित धरान उप-महानगरपालिका-१० बस्ने बर्ष २२ को रेजी शेर्पा र बर्ष २७ को सुवास प्रधानलाई पक्राउ गरेको हो ।

उनीहरुलाई शंका लागि सोधपुछ गर्ने क्रममा मलद्वारमा लुकाई राखेको लागूऔषध डाईजेल्याव-५ एम्पुल, लुपिजेसिक-११ एम्पुल र एभिल-१३ एम्पुल निकालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुलाई लागूऔषध ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्