विराटनगरमा शैक्षिक मेला हुदै , काठमाडौ साथै विराटनगरका कलेज समावेश हुने

<span class='c1'>विराटनगरमा शैक्षिक मेला हुदै , काठमाडौ</span> <span class='c2'>साथै विराटनगरका कलेज समावेश हुने</span>

विराटनगर माघ १९,

विराटनगरमा विद्यार्थीहरुको लागि शैक्षिक मेला आयोजना हुने भएको छ । एजुकेसन डट कम काठमाडौको आयोजनामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका निम्ति उक्त मेला आयोजना हुन लागेको हो ।

विराटनगरको नमस्कार होटलमा यहि माघ २५ र २६ गते उक्त मेला आयोजना हुनेछ । उक्त शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न आकर्षक पुरस्कार पनि राखिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्