उदयपुरमा आफैले बाेबेकाे भरुवा बन्दुकले आफैलाई हानेपछि…

<span class='c1'>उदयपुरमा आफैले बाेबेकाे  भरुवा</span> <span class='c2'>बन्दुकले  आफैलाई हानेपछि…</span>

उदयपुर, १९ माघ  । उदयपुरको रौतामाई गाउँपालिका -५ मा भरुवा बन्दुकले आफैलाई हानेर एक जना घाईते भएका छन । आज बिहान  ३८ बर्षिय निर बहादुर राईले आफुले बोकेको भरुवा बन्दुकले आफैलाई छातिमा हानेर गम्भिर घाईते भएका हुन । घटनाबारे खबर पाउनासाथ तत्काल प्रहरी चौकी साउनेबाट गएकाे प्रहरी  टोलीले उक्त भरुवा बन्दुक नियन्त्रणमा लिएकाे  तथा  घाईतेलाई  उपचारकोलागी जिल्ला आस्पताल गाईघाट   पुर्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्