विराटनगरमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार विरुद्ध प्रदर्शन गर्दै, यस्तो छ तयारी

<span class='c1'>विराटनगरमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार</span> <span class='c2'>विरुद्ध प्रदर्शन गर्दै, यस्तो छ तयारी</span>

विराटनगर, २१ माघ । प्रतिपक्षी दल नेपाली कांग्रेसले केहीबेर पछि नेपाली कांग्रेसले बिराटनगरमा प्रदर्शन गर्दैछ । महंगी, भ्रष्टाचार तथा सरकारले गरेका जनविरोधी निर्णय विरुद्ध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेस मोरङले जनाएको छ । विराटनगरको विरेन्द्रसभा गृहबाट निस्कन लागेको विरोध ¥यालीमा नेपाली काग्रेसका केन्द्रिय नेतादेखि कांगे्रस आवद्ध समर्थकहरुको उपस्थित रहने नेपाली काग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए ।
विराटनगरको संसारीमाई स्थानमा हुने कोणसभालाई नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईराला, अमृत अर्याल, हसन अन्सारी लगायतले सम्बोधन गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ ।
चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरु नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको छ । त्यस्तै, वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिनलाई पनि कांग्रेसले आफ्नो प्रमुख एजेन्डा बनाउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्