भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

<span class='c1'>भ्यालेन्टाइनमा गायिका निशुको आइ</span> <span class='c2'>लभ यु उपहार</span>

झापा । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् ।

उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सामारिका पनि पछिल्लो समय म्यूजिक भिडियोमा छाइरहेकी मोडल हुन् । उनलाई गीतमा मोडल नवीन श्रेष्ठले साथ दिएका छन् । गायिका निशुको शव्द, संगीत र स्वरमा रहेको ‘आइ लभ यू’ बोलको गीतको निर्देशन नवीन के. तिम्सिनाले गरेका हुन् । गायिका निशु ढकालले विशेष अवसर, चाड र पर्वका गीतहरु बजारमा ल्याइरहेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्