ख्याल गर्नुस् भात खाँदै ज्यान जाला, मोरङ सुन्दर हरैचामा खाना सर्किएर महिलाको मृत्यु

<span class='c1'>ख्याल गर्नुस् भात खाँदै ज्यान जाला, मोरङ</span> <span class='c2'>सुन्दर हरैचामा खाना सर्किएर महिलाको मृत्यु</span>

विराटनगर, २६ माघ । मोरङको सुन्दर–हरैचा नगरपालिका–४ हबेली टोलमा शनिवार खाना सर्किएर एक जनाको मृत्यु भएको छ । खाना सर्किएर बर्ष ५३ की छायादेवी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । खाना खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा दिउँसो ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्