मातृका आचार्यको ‘घाटमा मलाई लाँदा’ सार्वजनिक

<span class='c1'>मातृका आचार्यको ‘घाटमा</span> <span class='c2'>मलाई लाँदा’ सार्वजनिक</span>

गायक तथा गीतकार माृतका आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘घाटमा मलाई लाँदा’ बोलको गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा मातृकाकै शब्द र स्वर रहेको छ । शब्दार्थ म्यूजिक मार्फत सार्वजनिक भएको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन् । 

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=a3JG58HwrsQ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्