विदेशबाट हरेक दिन ३ वटा युवाको शव नेपाल ल्याइँदै

<span class='c1'>विदेशबाट हरेक दिन ३ वटा</span> <span class='c2'>युवाको शव नेपाल ल्याइँदै</span>

 काठमान्डौ फाल्गुन १ , 

वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्समा सरकार मख्ख परिर वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारीस्तरबाट प्रभावकारी पहल भएको छैन ।

अहिले दैनिक ३ वटाका दरले वैदेशिक रोजगारीमा गएका युवाको शव नेपाल ल्याउने गरिएको तथ्यांक छ । आर्थिक वर्ष ७४\७५ मा मात्रै ८ सय २१ को शव ल्याइएको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्