विराटनगर, ३ फागुन ।
एक नम्वर प्रदेश सरकारकाे एक बर्ष पुरा भएकाे छ । एक बर्ष पुरा गरेकाे अवसरमा आज एक कार्यक्रमकाे आयाेजना गरी एक बर्षे समिक्षा गर्दै छ । एक बर्ष भित्र गरेका कामकाे बुलेटिन बनाई सार्बजनिक गर्न लागेकाे हाे । आम नागरिककाे सराेकारसँग जाेडिएकाे सामाजिक विकास मन्त्रालयले एक बर्षकाे अबधिमा के गर्याे त ? एक बर्षमा प्रदेश सरकारकाे अनुभुति कसरी गरे ? एक बर्षमा प्रदेशवासीले के पाए, भन्ने सन्दर्भमा आवर विराटनगर डट नेटले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग कुराकानी गरेकाे छ ।
यस्ताे छ, कुराकानी
https://www.facebook.com/ourbrt/videos/246156072941439/