गोरु काट्दै गरेको अवस्थामा सुनसरीबाट बावु-छोरा पक्राउ

<span class='c1'>गोरु काट्दै गरेको अवस्थामा</span> <span class='c2'>सुनसरीबाट बावु-छोरा पक्राउ</span>

सुनसरी, ६ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बाङगेमा सोमवार प्रहरीले गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु-छोरालाई पक्राउ गरेको छ । दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा ६० किलोको गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित उतधच छोरा बर्ष १९ को गोपाल तामाङलाई पक्राउ गरेको हो । गोरु काट्दैछ भन्ने सूचना पाए लगत्तै   प्रहरी चौकी बाङगेबाट प्रहरी टोली खटि गई  दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्