नेपाल–भारत सीमा क्षेत्रका तीन गुणाभन्दा बढी सीमास्तम्भ हराए

<span class='c1'>नेपाल–भारत सीमा क्षेत्रका तीन</span> <span class='c2'>गुणाभन्दा बढी सीमास्तम्भ हराए</span>

काठमाडौं, ७ फागुन ।  नेपाल–भारत सीमा क्षेत्रका तीन गुणाभन्दा बढी सीमास्तम्भ हराएका छन्। आठ हजार ५५४ सीमास्तम्भमध्ये दुई हजार ३४४ वटा हराएको नापी विभागले जनाएको छ। हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरुको खोजतलास जारी राखेको नापी विभागले स्पष्ट पारेको छ। कुल सीमास्तम्भमध्ये ४५७ वटा मात्र राम्रा अवस्थामा रहेको समाचार राजधानी दैनिकमा छ। एक हजार ५५६ वटा सीमास्तम्भ पूर्ण क्षतिग्रस्त अवस्थामा रहेका छन्। दुई हजार ८८९ वटा भने सामान्य क्षति भएको अवस्थामा पाइएको छ। ६९६ वटा निर्माण हुन बाँकी छ भनजे ११२ निर्माणाधीन अवस्थामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्