विराटनगर आयल निगममा ट्रकले एक वृद्धलाई ठक्कर दियो , ट्रक फरार

<span class='c1'>विराटनगर आयल निगममा ट्रकले एक वृद्धलाई</span> <span class='c2'>ठक्कर दियो , ट्रक फरार</span>

विराटनगर फाल्गुन ८,

विराटनगरको आयल निगम छेउमा आज साझ दुर्घटना भएको छ । साँझ ६ बजे ट्रकको ठक्करबाट एक वृद्ध घाइते भएका छन् । विराटनगर -४ घर भएका वाशुदेव काफ्ले ठक्करबाट घाइते भएका हुन। उनको विराटनगरको नोबेल अस्पतालमा उपचार हुदै छ भने ट्रक अझै फरार रहेको र खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्