सडक दुर्घटनामा परी घाइते भएका प्रदेशसभा सदस्य वलीको निधन

<span class='c1'>सडक दुर्घटनामा परी घाइते </span> <span class='c2'>भएका प्रदेशसभा सदस्य वलीको निधन</span>

काठमाडौँ, फागुन १० गते ।

प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज बिहान असामयिक निधन भएको छ । सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो ।
मेडिसिटी अस्पतालमा उपचाररत वलीको शुक्रबार बिहान निधन भएको जानकारी प्रदेश नं. ५ का मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीले दिनुभयो ।

माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए , लगत्तै उनले उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका  वली दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्