पाँच मिनेटको फरकमा दुई पटक भुकम्प

<span class='c1'>पाँच मिनेटको फरकमा</span> <span class='c2'>दुई पटक भुकम्प</span>

काठमाडौं । मंगलबार दिउँसो पाँच मिनेटको फरकमा दुई पटक भुकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको हो ।

भुकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर १५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्नेच्युटको साथै ४ बजेर २० मिनेट जाँदा ४ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्