ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल</span> <span class='c2'>चालकको मृत्यु</span>

विराटनगर,  १५ फागुन। मोरङको कटहरी गाउँपालिका-२ मा ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

विराटनगर तर्फ आउँदै गरेको को १ त ४४१४ नंम्बरको ट्रयाक्टरले बिपरीत दिशा तर्फ जाँदै गरेको को १९ प ७५५७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक धनपालथान गाउँपालिका-२ बस्ने ७२ बर्षीय प्रमानन्द झा गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनरगर पुर्‍याएता पनी चेक गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव पोष्टमाटमको लागि कोशी अञ्चल अस्पतालमा राखिएकाे छ ।   ट्रयाक्टर   चालकलाई   वडा प्रहरी कार्यालय (ख) हाटखोलाले  नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्