हेलिकप्टर दुर्घटनामा परी प्रबनध निर्देशक गुमाएको यति र तारा एयरले शुक्रबार उडान नभर्ने

<span class='c1'>हेलिकप्टर दुर्घटनामा परी प्रबनध निर्देशक गुमाएको यति</span> <span class='c2'>र तारा एयरले शुक्रबार उडान नभर्ने</span>

काठमान्डौ फाल्गुन १६ ,

हेलिकप्टर दुर्घटनामा परी प्रबनध निर्देशक गुमाएको यति र तारा एयरले शुक्रबार उडान नभर्ने भएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै यतिले बुधबारको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ । बुधबार ताप्लेजुङको विमान दुर्घटनामा परी यति एयरका प्रबन्ध निर्देशक शेर्पासहित सात जनाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्