विराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङ एस टेनको प्रि-बुकिङ शुरु

<span class='c1'>विराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङ</span> <span class='c2'>एस टेनको प्रि-बुकिङ शुरु</span>

विराटनगर,  १८ फागुन ।  विराटनगरको मोबाइल एण्ड मोबाइल पसलमा सामसुङका लागि प्रि-बुकिङ्ग शुरु भएकाे छ ।सामसुङ मोबाइलको नयाँ संस्करण सामसुङ एस १० को प्रि बुकिङ सुरु गरिएको हाे ।

सामसुङ एस-१० मोबाइलको प्रि-बुकिङसंगै ग्राहकलाई विषेश उपहार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए । पसलले विभिन्न अफरका साथमा विभिन्न ब्रान्डका मोबाइल बिक्री गर्दै आएको छ । आफ्ना ग्राहक लक्षिक नयाँ नयाँ याेजना र अफरहरु  समय समयमा ल्याउँदै आएकाे जैसवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्