फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने सूचना भ्रामक मात्रै : मन्त्रालय (विज्ञप्ति सहित)

<span class='c1'>फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने सूचना</span> <span class='c2'>भ्रामक मात्रै : मन्त्रालय (विज्ञप्ति सहित)</span>

काठमाडौं, फागुन १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने सूचना मन्त्रालयबाट प्रकाशित नभएको भन्दै त्यस्ता भ्रमपूर्ण पोष्ट गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट फेसबुक लगायतका सञ्जालहरु पूर्ण रुपमा बन्द गर्नेजस्ता भ्रमपूर्ण पोष्ट गरिएकोले त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको हो । त्यस्तो गलत पोष्ट गर्नेहरुमाथि कारबाहीको प्रक्रिया शुरु गरिएको भन्दै मन्त्रालयले भ्रमपूर्ण सूचना पोष्ट गर्ने, रिपोष्ट गर्ने तथा लाइक नगर्न र गरेको भए हटाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्