विराटनगरको कंचनबारीमा नयाँ गणपति ज्वेलरी संचालनमा

<span class='c1'>विराटनगरको कंचनबारीमा नयाँ</span> <span class='c2'>गणपति ज्वेलरी संचालनमा</span>

विराटनगर २४ फागुन । विराटनगर ४ कंचानबारी चोकमा श्री गणपति ज्वेलरी आजदेखि संचालनमा आएको छ ।
विराटनगरका दिपेन्द्र स्वर्णकारले ८ वर्षदेखि संचालन गर्दै आएको गणपति भेराईटिजको ९ नौ वर्षमा पुगेको अवसरमा थप विस्तार गरी ज्वेलरी संचालनमा ल्याएका हुन् ।
विराटनगरको बजारमा रहेका ज्वेलरी पसल सरह ग्राहक वर्गहरुलाई गुणस्तरीय ज्वेलरीका सामान उपलब्ध गराउने उद्धेस्यका ज्वेलरी संचालनमा ल्याएको संचालक दिपेन्द्र स्वर्णकारले जानकारी दिए ।
संचालनमा आएको अबसरमा ३ दिनसम्म विशेष छुटको समेत व्यावस्ता गरिएको स्वर्णकारले बताए । आफ्ना ग्राहक वर्गलाई फागुन २३, २६ र २७ गते विशेष छुटको व्यावस्था सहित अर्डर विलमा सय प्रतिसत ज्यालामा छुट गरिएको उनले बताए ।
यस अघि स्वर्णकारले मनिट्रान्सफर सहितको विभिन्न सामाग्री उपलब्ध हुने गणपति भेराईटिनज संचालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्