रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाकी  धर्मपत्नी  मनिषाकाे निधन

<span class='c1'>रंगेली नगरपालिकाका मेयर दिलिप</span> <span class='c2'>वगडीयाकी  धर्मपत्नी  मनिषाकाे निधन</span>

 विराटनगर, २६ फागुन । रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाकाे  धर्मपत्नी  मनिषा अग्रवालकाे निधन भएकाे छ ।  लामाे समयले देखि क्यान्सरकाे उपचार गर्दै आएकी मनिषाकाे गएराती विराटनगर स्थित आफ्नै घरमा निधन भएकाे हाे । अग्रवाल ४८ बर्षिय हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्