वर्ल्डलि‌ंकले देशभरका १० हजार स्थानमा निशुल्क वाईफाई उपलब्ध गराउने

<span class='c1'>वर्ल्डलि‌ंकले देशभरका १० हजार स्थानमा</span> <span class='c2'>निशुल्क वाईफाई  उपलब्ध गराउने</span>

काठमाडौं, २७ फागुन । इन्टरनेट सेवा प्रदायक वर्ल्डलि‌ंक कम्युनिकेशनले देशभरका १० हजार स्थानमा निशुल्क वाईफाई हटपट उपलब्ध गराउने भएको छ।

कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे सरकारको डिजिटल नेपालको लक्ष्यमा सहयोग गर्न निशुल्क वाईफाई उपलब्ध गराउने कामलाई निरन्तरता दिने जनाएको हो।  कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत देशका करिब सबै विमानस्थल, सम्पदा क्षेत्रलगायत सार्वजनिक स्थानमा निशुल्क वाईफाई  हटपट उपलब्ध गराई सकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए। ‘अब एक वर्षमा उक्त संख्या बढाएर १० हजार स्थानमा निःशुल्क हटपट सञ्चालन गर्ने योजना छ’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्