काठमाडौं फाल्गुन २७ ।
एनआईसी एशिया बैंकले राजविराज नगरपालिकामा नयाँ शाखा खोलेको छ । एनआईसी एशिया बैंकको राजबिराज–८ स्थित राजविराज शाखाको खुलेको हो ।
एक कार्यक्रमका बीच शाखाको उद्घाटन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले गरेका थिए ।