कचनकवल गाउँपालिकाबाट गोरु काट्ने एक जना पक्राउ

<span class='c1'>कचनकवल गाउँपालिकाबाट  गोरु काट्ने</span> <span class='c2'>एक जना  पक्राउ</span>

बिर्तामोड, २ चैत । झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले गोरु काट्ने एक जनालाई पक्राउ गरेको छ।  शनिबार बिहान कचनकवल ४ खुट्टामुनी भन्ने स्थानमा गोरु काटेर मासु बनाउँदै गरेको अवस्थामा सोही स्थानका ४५ वर्षीय फत्ते मोहमद मियालाई पक्राउ गरेको हो।

मियालाई प्रहरीको गस्ती टोलीले गोरुको मासु काट्दै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्