भालुको आक्रमणबाट एकजना घाईते, थप उपचारकाे लागि काठमाडाैँ लगियाे

<span class='c1'>भालुको आक्रमणबाट एकजना घाईते, थप</span> <span class='c2'>उपचारकाे लागि काठमाडाैँ लगियाे</span>

खोटाङ, ३ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा शनिवार भालुको आक्रमणबाट १ जना घाइते भएका छन् । बर्ष ३३ को दिनेश गिरी घाइते भएका हुन् । गिरीलाई  कोप्चे सामुदायिक बनमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट घाइते गिरीको जिल्ला अस्पताल दिक्तेल पठाईएकोमा थप उपचाको लागि काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्