बिराटनगर डिभिजन बन कार्यालयबाट ३५ हजार घुस सहित एक जना सरकारी कर्मचारी समातिए

<span class='c1'>बिराटनगर डिभिजन बन कार्यालयबाट ३५ हजार घुस</span> <span class='c2'>सहित एक जना सरकारी कर्मचारी समातिए</span>

बिराटनगर चैत्र १५ ,

बिराटनगरमा घुस सहित एक जना सरकारी कर्मचारी समातिएका छन्  ।

सब-डिभिजन बन कार्यालय केराबारीका कार्यालय प्रमुख सल्लौदीन अन्सारी सेवाग्राही संग ३५ हजार घुस लिदा लिदै सहित समातिएका छन्  ।

आज इटहरीबाट आएको अख्तियार अनुसन्धानको डिल्ली नारायण पाण्डेको टोलीले उनलाई बिराटनगर कार्यालयबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्