मिस्टर एण्ड मिस टिन पुर्वान्चलको झापा र सुनसरी अडिसन हुदै

<span class='c1'>मिस्टर एण्ड मिस टिन पुर्वान्चलको</span> <span class='c2'>झापा र सुनसरी अडिसन हुदै</span>

विराटनगर चैत १५,

मिस्टर एण्ड मिस टिन पुर्वान्चलको झापा र सुनसरी अडिसन मिति तय भएको छ । कार्यक्रमको चैत १६ गते शनिबार झापाको विर्तामोडमा होटल रेड मग होटलमा साथै सोही दिन सुनसरीको इटहरीको होटल बगानमा अडिसन हुन लागेको हो । झापामा १ बजेदेखि ३ बजेसम्म र इटहरीमा १० बजेदेखि २ बजेसम्म हुने भएको छ ।

इटहरीमा कलाकार दिनेश कोईराला र बिर्तामोडमा नायिका रेशमा घिमिरे समावेश हुने भएको कार्यक्रमका प्रबन्ध निर्देशक रोनक अग्रवालले जानकारी दिए ।

विराटनगरमा गत हप्ता पहिलो अडिसन सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्