फिल्म ‘रातो टिका निधारमा’ अभिनेत्री साम्राज्ञी , १६ लाख लिएको दाबी

<span class='c1'>फिल्म ‘रातो टिका निधारमा’ अभिनेत्री साम्राज्ञी</span> <span class='c2'>, १६ लाख लिएको दाबी</span>

बिराटनगर चैत्र १८ ,

फिल्म ‘रातो टिका निधारमा’ अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह भित्रिएकी छन । उनले यो फिल्मको लागि १६ लाख लिएको खबर आएको छ ।

फिल्मको निर्देशन अशोक शर्माले गर्नेछन् । शर्माले रातो टिका निधारमा फिल्मबाट आफ्नो छोरा अंकित शर्मालाई नायकको रुपमा डेब्यु गराउँदै छन् । सह नायिकाको रुपमा नीता ढुंगाना पक्का भैसकेकी छन् ।

साम्राज्ञी, नीता र अंकितसँगै रविन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल,लगायत कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्