भारतीय चर्चित गायिका नेहा कक्कर दुई दिनको लागि नेपाल आउने

<span class='c1'>भारतीय चर्चित गायिका नेहा कक्कर</span> <span class='c2'>दुई दिनको लागि नेपाल आउने</span>

भारतीय चर्चित गायिका नेहा कक्कर दुई दिनको लागि काठमाडौं आउने भएकी छिन् । प्यारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भाग लिन गायिका कक्कर नेपाल आउन लागेकी हुन् ।

नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिनेछ ।

उनका गित नेपालमा पनि लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्