युग गायक जेबि टुहुरेको १५ वर्ष पछि सांगीतिक कार्यक्रम हुने

<span class='c1'>युग गायक जेबि टुहुरेको १५</span> <span class='c2'>वर्ष पछि सांगीतिक कार्यक्रम हुने</span>

विराटनगर,  २२ चैत  ।  गायक जेबि टुहुरेकोे १५ बर्षपछि सांगीतिक कार्यक्रम हुने भएको छ । युग गायक तथा जनवादी गायकको रुपमा चिनिएका उनले १५ वर्ष पछि एकल सांगीतिक साँझ गर्न लागेका हुन । बैशाख १३ गते काठमाडौको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा उनले एकल साँझ गर्न लागेका हुन्गि ।  जेबि टुहुरे फाउन्डेसनकोे आयोजनामा कार्यक्रम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्