सुनसरीकाे कोशी गाउपालिकाका अगलागी पीडितलाई लिओ क्लब बिराटनगर युनिककाे सहयोग

<span class='c1'>सुनसरीकाे कोशी गाउपालिकाका  अगलागी पीडितलाई</span> <span class='c2'> लिओ क्लब बिराटनगर युनिककाे सहयोग</span>

विराटनगर,२३ चैत ।

सुनसरी जिल्लाको कोशी गाउपालिका वार्ड नम्बर ४ का अग्नि पिडितलाई लिओ क्लब अफ बिराटनगर युनिकले राहत बितरण गरेको छ । शुक्रबार बिजुली सर्टभइ आगलागी भएको थियो ।
कोशी गाँउपालिकाका ९ वटा घर जलेर ध्वस्त भएका अग्नि पिडिलाई लिओ क्लब अफ बिराटनगर युनिकले प्रति परिवार १ बोरा चामल, ३ किलो दाल, नुन , तेल , साबुन , भुजा, २ थान तन्दा बिवतरण गरेको हो । करिब ४० हजार बरावरको राहत सामाग्री हस्तान्तरण गरिएको पेरिस सुवेदीले जानकारी दिए ।
राहत वितरणका लागि उद्योग,पर्यटन,कृषी,वन तथा वातावरण मन्त्री जगदिश कुसियेतले पुर्ण रुपमा आफ्नो तर्फबाट राहत सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाए ।
९ वटा घरमा क्षति पुगेका अग्नि पिडितलाई समाजसेवी अजय कुसियेत, मन्त्रीका स्वकिय सचिव विष्णु यादवले हस्तान्तरणमा सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्