रंगेलीको मुख्य बजारमा तीन लाख बढीको चोरी

<span class='c1'>रंगेलीको मुख्य बजारमा तीन</span> <span class='c2'>लाख बढीको चोरी</span>

रबिन्द्र बराल
रंगेली, २५ चैत ।
मोरङको रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा आईतबार राति चोरी भएको छ । रोशन मोवाईल रिपेरिङ एण्ड मोवाइल सेन्टरमा गएराती चोरी भएको हो ।

मोवाइल पसलबाट साम्सुङ, कलर्स, लाभा कम्पनीको नयाँ मोवाइल, घडी, नगद लगायत करिब तीन लाख बराबरको चोरी भएको सञ्चालक कमलेश साहले बताए । घटनास्थल देखि १ किलो मिटर दक्षिणमा ईलाका प्रहरी कार्यालय रहेको छ । नजिकै प्रहरी कार्यालय रहेको भएपनि यसरी भएको चोरीको घटना पछि स्थानीय ब्यपारी चिन्तित बन्न थालेका छन ।्
चोरीमा संलग्न ब्यक्तिको बारेमा खोजी भईरहेको ईलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्