किरात याक्खा छुम्मा विराटनगर नगर समितिकाे अध्यक्षमा विना जिमी

<span class='c1'>किरात याक्खा छुम्मा विराटनगर नगर</span> <span class='c2'>समितिकाे अध्यक्षमा विना जिमी</span>

विराटनगर,२६ चैत । किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरको अध्यक्षमा विना जिमीलाई चयन गरिएको छ । विराटनगरमा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा विना याक्खा, सचिवमा प्रेम देवान , सह सचिव सतिस देवान र कोषाध्यक्षमा सर्मिला देवानलाई चयन गरिएको छ ।
विराटनगरमा सोमबार भएको भेलाले सदस्यहरुमा मना देवान , नर्वदा देवान , पुस्कर याक्खा, विशाल देवान , लिना जिमी, ईन्द्र माया याक्खा , गिता देवान, वालकुमारी देवान, करुणा देवान र रविन याक्खालाई चयन गरिएको छ । त्यस्तै समितिको सल्लाहारमा भुपेन्द्र देवान, चन्दन देवान र प्रदिप देवानलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्