आफ्नै छोरीको ३/४ महिनादेखि पटकपटक बलात्कार गरी फरार रहेका एक व्यक्ति समातिए

<span class='c1'>आफ्नै छोरीको  ३/४ महिनादेखि पटकपटक बलात्कार</span> <span class='c2'>गरी फरार रहेका एक व्यक्ति समातिए</span>

चितवन चैत्र २८ , छोरी बलात्कार गरी फरार भएर नुवाकोटमा बसेका चितवनका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनकाका अनुसार १६ वर्षीया छोरीले गत सोमबार उनीविरुद्ध जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्।

पीडितले उजुरी गर्नुअघिनै फरार भएका ती बाबुले छोरीलाई ३/४ महिनादेखि पटकपटक बलात्कार गर्दै आएका थिए । स्थानीयले घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेको र त्यस लगत्तै ती व्यक्ति फरार भएको बताइएको छ ।

४३ वर्षीय ती व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकनरी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्