बिराटनगरकि रेश्मा घिमिरेको ‘इन्स्टाको फोटो’ पछी ‘हेरन कान्छी’ को म्युजिक भिडियो रिलिज

<span class='c1'>बिराटनगरकि रेश्मा घिमिरेको ‘इन्स्टाको फोटो’ पछी</span> <span class='c2'>‘हेरन कान्छी’ को म्युजिक भिडियो रिलिज</span>

बिराटनगर बैशाख ६ ,

बिराटनगरकि रेश्मा घिमिरेको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । यसअघि "इन्स्टाको फोटो" गित सर्वाधिक हिट भएपछि उनको माग निक्कै बढेको छ । 'इन्स्टाको फोटो' गीतमा जोडीको रुपमा प्रस्तुत भएका असिफ शाह र रेश्मा घिमिरेलाई नै नयाँ गीतमा राखिएको छ।

गायिका मेलिना राइ र राज खम्बुको आवाज रहेको गीत 'हेरन कान्छी' को भिडियो रिलिज भएको हो । गीतमा दिपक शर्माको संगीत रहेको भने दिनेश सुबेदिले उक्त गित लेखेका हुन् । गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् ।

उक्त गीतमा राम्रो प्रतिकृया पाइरहेको नायिका रेश्माले बताइन ।

https://www.youtube.com/watch?v=cXkZVOKmX5E

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्