विराटनगरमा आज कमेडियन सन्दिप क्षेत्री र गायिका आस्था राउत आउने

<span class='c1'>विराटनगरमा आज कमेडियन सन्दिप क्षेत्री</span> <span class='c2'>र गायिका आस्था राउत आउने</span>

बिराटनगर बैशाख ७ ,

विराटनगरमा संचालनमा आएको सेन्ट्रल मलमा आज  बिशेष प्रस्तुति रहने भएको छ । सेन्ट्रल मल शुभारम्भअन्तर्गत आज कमेडियन सन्दिप क्षेत्री र गायिका आस्था राउत आउने भएका छन् । मलमा आज दिउसो २ बजेदेखि उक्त कार्यक्रम हुनेछ ।

कार्यक्रममा प्रवेश निशुल्क रहेको सेन्ट्रल मलका मार्केटिङ अफिसर ओम घिमिरेले जानकारी दिए । मलले बैशाखमा बिभिन्न कार्यक्रम सहित बिभिन्न पुरस्कार पनि दिने भएको छ । मलमा ग्राहकको भिड उल्लेख्य मात्रामा हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्