विराटनगरको आदर्श स्कुलमा परीक्षा मै विभेद, विद्यार्थीले राष्ट्रिय परीक्षा बाेर्ड घेरे

<span class='c1'>विराटनगरको आदर्श स्कुलमा परीक्षा मै विभेद, </span> <span class='c2'>विद्यार्थीले राष्ट्रिय परीक्षा बाेर्ड  घेरे</span>

विराटनगर । विराटनगरको आदर्श स्कुलमा कक्षा १२ को परीक्षामा धेरै कडाइ गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थिहरुले परीक्षामा कडाइ गर्ने नाममा विद्यार्थीलाई अनावश्यक दुस्ख दिएको भन्दै राष्ट्रिय परीक्ष बोर्ड, विराटनगरको कार्यालय अगाडि आन्दोलन गरेका हो ।

ट्वाइलेटमा समेत गार्ड राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । सो कलेज भित्र आफ्ना मानिसको लागि छुट्टै कोठाको ब्यवस्था गर्ने र त्यहाँ मनपरी गर्न दिने तर अन्य विद्यार्थीलाई निकै कडाइ गर्ने गरेको विद्यार्थीको आरोप छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्