बिराटनगरका विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर

<span class='c1'>बिराटनगरका विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड</span> <span class='c2'>स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर</span>

बिराटनगर घर भएका मोडल तथा अभिनेता विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर नियुक्त भएका छन् । तीन वर्ष देखि अमेरिकामा बस्दै आएका विमलेशले दुई सय भन्दा बेसी म्युजिक भिडियो तथा केही चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।

र्‍याम्प मोडलका रुपमा फेसन क्षेत्रमा देखा परेका विमलेशले केही छापा तथा टेलिभिजन विज्ञापनमा पनि आफूलाई प्रस्तुत गरिसकेका छन् ।

स्टाइल एम्बेसडरका रुपमा विमलेशले मेसिजमा विक्री हुने ब्रान्डहरुको प्रवर्द्धन गर्नेछन् भने मेसिजको प्रचार सामाग्रीमा विमलेश स्टाइल एम्बेसडरका रुपमा फिचर हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्