विराटनगरको सम्झना चोकमा आज एक आपसमा दुई मोटरसाईकल ठोक्कीदा ४ जना गम्भिर घाईते, ३ जना आईसियूमा

<span class='c1'>विराटनगरको सम्झना चोकमा आज एक आपसमा दुई मोटरसाईकल</span> <span class='c2'>ठोक्कीदा ४ जना गम्भिर घाईते, ३ जना आईसियूमा</span>

विराटनगर, २८ बैशाख । विराटनगर ५ सम्झना चोकमा शनिबार विहान ११ ः ३० को समयमा दुई मोटरसाईकल एक आपास ठोक्कीदा ४ जना गम्भिर घाईते भएका छन् ।
सम्झना चौकस्थित विपरीत दिशाबाट आईरहेको को.३३प ४७३४ नम्बरको पल्सर र स.९ प ९७०६ नम्बरको अपाची बाईक एक आपसमा ठोक्किदा ४ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा सप्तरी निवासी वर्ष १८ मनिस यादव, रुपनीका १८ बर्षिय प्रमोद यादव तथा लाहान ५ का २५ वर्षिय विनोद अधिकारी र २२ बर्षिय दिनेश शाह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक शिव कुमार पोखरेलले जनकारी दिनुभयो ।
घाईतेमध्ये ४ जनाको विराट नर्सिङ होममा उपचार भईरहेको छ भने ३ जना सिकिस्त रहेका कारण आईसियूमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्