प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण

<span class='c1'>प्रधानमन्त्री   ओली चढेको</span> <span class='c2'>हेलिकोप्टर  आकस्मिक अवतरण</span>

भरतपुर, ३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ ।

कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकोप्टर मौसमको खराबीका कारण अपराह्न ४ः५० बजे अवतरण गरेको हो । उनी ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।

मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्