पुर्व मिस नेपाल अश्मि श्रेष्ठको प्रेमी भारतका चर्चित गायक सनम पुरी

<span class='c1'>पुर्व मिस नेपाल अश्मि श्रेष्ठको प्रेमी</span> <span class='c2'>भारतका चर्चित गायक सनम पुरी</span>

काठमान्डौ जेठ ९ ,

सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।

 

 

भारतका चर्चित गायक सनम पुरीसँग आफू प्रेम सम्बन्धमा रहेको उनले खुलाएकी हुन् ।

अश्मिले सनमसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धबारे खुलासा गरेकी हुन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछिका थप मिठा पलहरुका लागि पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्