सिके राउतलाई आजिवन काराबासको माग गर्दै अर्को रिट दायर

<span class='c1'>सिके राउतलाई आजिवन काराबासको माग</span> <span class='c2'>गर्दै अर्को रिट दायर</span>

देश टुक्राउन लागेको आरोपमा पक्राउ परेर थुनामा रहेका सिके राउतलाई आजिवन काराबासको माग गर्दै सरकारले अर्को मुद्दा दायर गरेको छ।

राष्ट्रद्रोहको मुद्दा खेप्दै अनुसन्धानका लागि पटक पटक म्याद थप्दै थुनामा रहेका राउत विरुद्ध बुधबार राज्य विपल्वको अर्को मुद्दा विशेष अदालतमा दायर भएको हो।

विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै राउतलाई भदौ २९ गते विराटनगरबाट समातिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्