विवाहित र अविवाहितले कति आम्दानी गर्दासम्म कर तिर्नुपर्दैन?

<span class='c1'>विवाहित र अविवाहितले कति</span> <span class='c2'>आम्दानी गर्दासम्म कर तिर्नुपर्दैन?</span>

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७को लागि आज प्रस्तुत गरेको बजेटमा आयकरका भने दर बढाएको छैन। तर, आयकर छुट हुने सीमामा भने अविवाहित व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्‍याएको छ।

यसअघि यो सीमा ३ लाख ५० हजार र ४ लाख थियो। त्यसभन्दा माथिको आयमा भने आयकर पुरानै रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्