आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो . यस्तो छ दर ..

<span class='c1'>आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ</span> <span class='c2'>बढ्यो . यस्तो छ दर ..</span>

काठमाण्डौ जेठ १६ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आज बिहीबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा थियो ।

 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५७ पैसा र बिक्रीदर २६ रुपैयाँ ७१ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २६ रुपैयाँ ६९ पैसा थियो ।

यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको थियो ।

कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ०६ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३८ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९७ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५८ पैसा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्