आज मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प , कुनै क्षति भएन

<span class='c1'>आज मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६</span> <span class='c2'>म्यानेच्युटको भूकम्प , कुनै क्षति भएन</span>

काठमाडौँ जेठ १६ , मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्प गएको हो ।

भुकम्पका कारण कुनै क्षति भने भएको छैन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस भएको हो । धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।

यो पनि २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि भूकम्पपको धक्काको अनुमान छ । ठुलो भुकम्प आएको लामोसमय सम्म धक्का भइरहेने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्