घरको छतबाट लडेर केरावारीमा युवराजको मृत्यु

<span class='c1'>घरको छतबाट लडेर केरावारीमा</span> <span class='c2'> युवराजको मृत्यु</span>

बिराटनगर, २४ जेठ । केरावारी गाँउपालिका ९ का एक युवकको घरको छतबाट लडेर मृत्यु भएको छ । बिहीबार राति निर्माणधिन घरको छतबाट खस्दा ३५ वर्षीय युवराज राइको मृत्यु भएको हो ।

छतबाट तल खस्दा उनी इटा तथा रड राखेको ठाँउमा बझारिएका थिए । राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीभएकाले रातको समयमा छतमा सुतेका राई पिसाब गर्न छेउतिर जाँदा लडेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राइले बताए ।

केही वर्ष अघि श्रीमतीसँग सम्बन्ध विच्छेद गरी आमासँग बस्दै आएका राई मदिरा सेवन गरी सुतेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्